नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल अस्पतालबाट डिस्चार्ज « Khabarhub

नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल अस्पतालबाट डिस्चार्ज


१८ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल डिस्चार्ज भएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि असोज १३ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका उनी आज घर फर्किएको स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।

स्वास्थ्य संवेदनशीलताका कारण नेपालले केही दिन घरमै आराम गरेर मात्रै  भेटघाट तथा विभिन्न कार्यक्रममा सरिक हुने उनले बताए ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ११ : १८ बजे

सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्थायी सेल्टरमा रहेका सुकुम्वासीहरूका

म्याग्दीका भीरमा जोखिमपूर्ण मह सिकार सुरु: पहिलो दिनमै ७० लिटर सङ्कलन

म्याग्दी – म्याग्दीका लेकाली क्षेत्रमा व्यावसायिक रूपमा भिरमह सिकार सुरु

बन्दीपुरमा ‘गाउँ पर्यटन मार्ट’: हिमाली स्वाददेखि तराईको संस्कृतिसम्म

बन्दीपुर – पहाडकी रानी उपमाले परिचित तनहुँको बन्दीपुरमा बिहीबारदेखि ‘गाउँ

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

झापा – मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२–८३ को

कञ्चनपुरका मजदुरलाई छैन न्यूनतम ज्याला, महिलामाथि विभेद

कञ्चनपुर – भीमदत्त नगरपालिका–८ की राजमती दमाईले गत सिजनमा अढाइ