नेप्से परिसूचक ६ अंकले घट्यो, ३ अर्ब माथिको कारोबार « Khabarhub

नेप्से परिसूचक ६ अंकले घट्यो, ३ अर्ब माथिको कारोबार


१८ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आज शेयर बजार ६ दशमलव ६८ अंकले घटेर २,५७० दशमलव ८१ को अंकमा झरेको छ ।

आज दिनभरिमा २२७ वटा कम्पनीको ७६ लाख ५३ हजार २२० कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६२ करोड ७७ लाख ९९ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

आज होटल्स एण्ड टुरिजम,माइक्रोफाइनान्स, लाइफ इन्स्योरेन्स कम्पनी र अन्य बाहेक सबै उपसूचक घटेका छन् । आाज सबैभन्दा धेरै यूनाइटेड मोदी हाइड्रोपावर कम्पनीको कारोबार भएको छ । कम्पनीको १२ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै नेपाल बैंकको ११ करोड ३५ लाख, हिमालयन डिस्टीलरीको १० करोड २९ लाख र नेशनल हाइड्रोपावर कम्पनीको ९ करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यसैगरी आज सबैभन्दा धेरै आशा लघुवित्तका लगानीकर्ताले कमाएका छन् । आज सबैभन्दा धेरै मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले गुमाएका छन् ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ४ : २२ बजे

नेपाली चेपाङ विद्यार्थीहरूले बनाएको उपग्रह चीनबाट सफल प्रक्षेपण

बेइजिङ– नेपालका चेपाङ विद्यार्थीहरूले बनाएको स्लिपर्स टु स्याट स्याटेलाइट बुधबार

जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी

लालबहादुर थापा एमाले सचिवमा उठ्ने, भन्छन्: ओलीको नेतृत्वमा देशलाई अघि बढाउँछौँ

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य लालबहादुर थापाले ११ औँ

एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनको उद्घाटनस्थल

आईजीपी कार्कीलाई पनि बयानका लागि जाँचबुझ आयोगले बोलायो

काठमाडौँ– भदौ २३ र २४ गतेको घटनाबारे जाँचबुझ गर्न बनेको