पूर्वयुवराज शाहको सामान चोरी गरेको आरोपमा एक जना पक्राउ « Khabarhub

पूर्वयुवराज शाहको सामान चोरी गरेको आरोपमा एक जना पक्राउ


१८ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वयुवराज पारस शाहको सामान चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पूर्वयुवराज शाहको पोखरामा रहेको फ्ल्याटमा सामान चोरी गरेको आरोपमा शिव गौतमलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता रमेशकुमार बस्नेतले जानकारी दिए ।

काठमाडौंको मित्रनगरबाट उनलाई पक्राउ गरिएको प्रवक्ता बस्नेतले बताए ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ५ : ५६ बजे

शाहरूख खानको ‘किङ्ग’ को प्रदर्शन मिति घोषणा

काठमाडौं– बलिउडका सुपरस्टार शाहरूख खानको नयाँ एक्शन–थ्रिलर फिल्म ‘किङ्ग’ दर्शकहरूबीच

एमाले अध्यक्ष ओलीकै शैलीमा कांग्रेस नेताको टिप्पणी, ‘विध्वंस मच्चाएर देश खरानी पार्नेहरू बालेन र सुदन’

काठमाडौं- नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले भदौ २३ र २४

शकिबको पुनरागमन खुला

ढाका- बङ्गलादेश क्रिकेट बोर्डका अधिकारीहरूले पूर्वकप्तान तथा स्टार अलराउन्डर शकिब

‘पूर्णबहादुरको सारङ्गी’ टिमका तीन कीर्तिमानीको सहकार्य ‘सिन्दुरे’मा हुँदै

काठमाडौं – नायक विजय बराल र नायिका अञ्जना बराइलीको कीर्तिमानी