टाटा मोटर्सको दशैँ अफर अन्तर्गतका ४ भाग्यशाली विजेता घोषणा « Khabarhub

टाटा मोटर्सको दशैँ अफर अन्तर्गतका ४ भाग्यशाली विजेता घोषणा


१८ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालका लागि टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्गले ‘यसपाली जाँदैन हात खाली’ भन्ने दसैँ योजनामा लक्की ड्रमार्फत ४ जनाको नाम घोषणा गरेको छ ।

हरेक हप्ता बुकिङ गर्ने ग्राहकहरू मध्ये एकजना ग्राहकलाई लक्की ड्रमार्फत ४० इन्चको स्मार्ट टीभी प्रदान गर्ने भनेकोमा हालसम्म ४ जना भाग्यशाली विजेता घोषणा भइसकेको कम्पनीले जनाएको छ ।

टाटाका गाडी बुकिङ गरेर विजेता बन्नेमा दिलबहादुर थापा (ट्रक–टिपर), चौधरी ट्रेडर्स (पिकअप), आर के स्टील फर्निचर उद्योग (कार्गो) र श्री कृष्ण दूध सङ्कलन तथा विक्री फर्म (सानो ट्रक–टिपर) रहेका छन् ।

अफर सार्वजनिक गरेको पहिलो हप्तामा १९७ वटा बुकिङ, दोश्रो हप्ता ३६९ बुकिङ, तेश्रो हप्ता २२२ बुकिङ र चौथो हप्तामा ५६० बुकिङ प्राप्त भएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ८ : २७ बजे

वर्षासँगै नौ सडकखण्ड अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

काठमाडौं– लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका नौ सडकखण्ड पहिरो,

मतदातालाई गृहमन्त्री गुरुङको जवाफ, ‘कायापलट गर्न सक्दिनँ, बरू भोट फिर्ता लैजानुस्’

गोरखा- गोरखाको शहीद लखन गाउँपालिका-९ का मतदाताले चुनावका क्रममा गरेका

नक्साल नागपोखरीमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौं– श्रावण शुक्ल पञ्चमीका दिन आज नाग पञ्चमी पर्व मनाइँदै

‘रिटर्नी’ उद्यमीको सीप र पुँजी नेपालको आर्थिक विकासको आधार बन्नसक्छ

काठमाडौं-नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले कोरियामा विभिन्न

थालाछें नागपोखरीमा नागपूजा

भक्तपुर– थालाछें नागपोखरीमा आज बिहानैदेखि नाग पूजा गर्न भक्तजनहरुको भीड लागेको