वीर्यबारे रोचक ७ जानकारी « Khabarhub

वीर्यबारे रोचक ७ जानकारी


१८ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीर्य एक जैविक तरल पदार्थ हो । जो महिलाको योनिमा छाडियो भने र डिम्बसंग निषेचित भए गर्भ रहन्छ । वीर्य बारे धेरैलाई थाहा नभएका केही कुरा चर्चा गरौं ।

– एक पुरुषको आधा वीर्यमात्र सिधा लाइनमा तैरिने गर्दछ । तैरनुको अर्थ सक्रियतासँग सम्बन्धित छ । केही वीर्य सर्कलको चारैतिर तैरिने गर्दछ वा वीर्यको प्रवाहसँग अलग हुन्छ ।

– औसत वीर्य नमूना ३० लाख हुन्छ, जो एक चम्चाको दुई तिहाई हुन्छ ।

– सामान्य रुपमा एक पुरुषले एक सेकेन्डमा १५ सय ‘स्पर्म सेल’ पैदा गर्ने गर्दछ ।

– यदि एकपटकको स्खलनमा जीवनको सम्पूर्ण वीर्य निकालियो भने यो मिलाउँदा ९ किलोमिटर लामो हुन्छ ।

– गर्मीका कारण वीर्यको सक्रियता कम हुन्छ । शरीरका अन्य भागको तुलनामा वीर्य सात डिग्री फरेनहाइट कुलिङमा रहन्छ ।

– स्खलनमा ९० प्रतिशत वीर्य विकृत हुन्छन् ।

– लाखौंमा एक वीर्य महिलाको अण्डासँग मिलेर प्रजनन गर्ने गर्दछ ।

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहीबार  ५ : ५१ बजे

निर्वाचन शान्तिपूर्ण हुँदा निर्वाचन प्रहरी खुसी

चितवन– प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा खटिएका निर्वाचन प्रहरीको बिदाइ

अमेरिकी बम आक्रमणमा मारिएका इरानी छात्राका परिवारलाई चीनले दियो २ लाख डलर

बेइजिङ- चीनले अमेरिकी टोमहक मिसाइल आक्रमणमा मारिएका इरानका १८५ बढी

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

नारायणगढ– चितवनमा यतिबेला चैते धान रोपाइँको चटारो छ । यहाँ पछिल्ला

निगमले भन्यो- भारतबाट आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू

काठमाडौं– नेपाल आयल निगमले नेपालमा भारतबाट एलपी ग्यास आपूर्तिमा कुनै

नेपाली टिमलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य लिएको छु : प्रशिक्षक गुग्लिएल्मो एरेना

काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टिमका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेनाले