बिहेमा नआएका निम्तालुलाई बेहुलीले भोजको बिल पठाएपछि… « Khabarhub

बिहेमा नआएका निम्तालुलाई बेहुलीले भोजको बिल पठाएपछि…


१८ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बिहेको भोजमा लाखौँ खर्च हुन्छ । धेरै मात्रामा पकाइएको खाना भने बमोजिमको निम्तालु नआउँदा खेर जान्छ । एकसाथ धेरै निम्तालु बोलाएर बिहे भोज ख्वाउँदा भएको खर्चको कसैले खासै मतलब गर्दैनन् । तर एक बेहुलीले भने यसमा आक्रोश पोखेकी छन् ।

एक विवाहमा निम्तालु नपुगेपछि बेहुलीले आक्रोशमा विहेमा भएको खर्चको बिल पठाएकी छन् । बिहेमा बोलाइएका निम्तालुको खाना, सजावट लगायतको खर्चमा बेहुला बेहुलीले प्रति दुई अतिथीकालागि लगभग १ सय ७५ युरो, अर्थात् करिब २७ हजार नेपाली रुपैयाँ खर्च गरेका थिए । यो खर्चमा रिसेप्शन डिनर, अन्य चीजको पनि व्यवस्था थियो । तर फोनका बावजुद निम्तालु पुगेनन् र बेहुलीले निम्तालुकोमा २७ हजारको बिल पठाइन् ।

आफ्नो बिहेमा भएको ठुलो खर्चलाई चुकाउन भन्दै ति बेहुलीले खर्चको लिष्ट पठाएकि थिएन् । निम्तालुले जब यो बिल पाए उनिहरु पनि चकित भए । बिलका साथमा एक नोट थियो, जसमा लेखिएको थियो, हामीले तपाईंलाई निम्तो गर्यौँ तर तपाईंहरु नआउने कुनै सूचना पाएनौँ । जसका कारण हामीले सास्ती पायौं । त्यसैले यो तपाईंले भुक्तानी गर्नु पर्छ ।

 स्रोत- जी न्यूज

 

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहीबार  ११ : ३७ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह