६० लाख डोज खोप खरिदका लागि मन्त्रिपरिषदमा प्रस्ताव पठाउने तयारी « Khabarhub

६० लाख डोज खोप खरिदका लागि मन्त्रिपरिषदमा प्रस्ताव पठाउने तयारी


१८ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फाइजरको ६० लाख मात्रा खोप खरिदका लागि मन्त्रिपरिषदमा प्रस्ताव पठाउने तयारी गरेको छ । विश्व बैंकको सहयोगमा बालबालिका तथा किशोरकिशोरीलाई लक्षित गरेर खोप किन्ने तयारी भएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्ति अनुसार खोप खरिदसम्बन्धी फाइल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने तयारी भइरहेको छ । खोप खरिद प्रक्रिया मन्त्रिपरिषदमा नरोकिएको स्वास्थ्यका प्रवक्ताले दाबी गरेका छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहीबार  ६ : १४ बजे

राष्ट्रिय सभामा निदाएको भिडियो भाइरल भएपछि महावीरले भने : म सुतुवा मन्त्री होइन

काठमाडौं – राष्ट्रिय सभाको बैठकमा निदाएको भिडियो सामाजिक सञ्जालमा भाइरल

होस्टलमा धारिलो हतियार प्रहारबाट प्यूठानका २२ वर्षीय युवकको मृत्यु, एक जना पक्राउ

काठमाडौं – काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिटपछि धारिलो हतियार

गरिमालाई न्यायको माग्दै गोलबजारमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दशधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको

उत्तर कोरियाली क्षेप्यास्त्रपछि सैन्य अभ्यास सम्पन्न

सोल- उत्तर कोरियाले करिब १० वटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र