न्यायालयको संकटबारे सत्ता गठनबन्धनमा छलफल गर्ने एकीकृत समाजवादीको निर्णय « Khabarhub

न्यायालयको संकटबारे सत्ता गठनबन्धनमा छलफल गर्ने एकीकृत समाजवादीको निर्णय


१८ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ नेकपा (एकीकृत समाजवादी) ले न्यायालयमा देखिएको समस्या समाधान गर्न गठबन्धनमा छलफल गर्ने निर्णय गरेको छ ।

पार्टीको केन्द्रीय सचिवालयको चौथो बैठकले न्यायपालिकामा देखापरेको समस्याप्रति गम्भीर रूपमा ध्यान दिई उपयुक्त निकास निकाल्न पाँच दलीय सत्ता गठबन्धनमा छलफल गर्ने निर्णय गरेको हो । गठबन्धनमा समाजवादीसँगै नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै नेपाल बार एशोसिएसनले आन्दोलन गरिरहेको छ भने सर्वोच्च १९ जना न्यायाधीशहरुले राणाले तोकेको इजलास अस्वीकार गर्दै आएका छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहीबार  ६ : ३४ बजे

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग

दक्षिणपूर्वी एसियामा ऊर्जा सङ्कटप्रति चिन्ता बढ्दै : सर्वेक्षण

सिङ्गापुर- दक्षिणपूर्वी एसियामा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र परम्परागत ऊर्जाको

खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता

कैलाली- कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक किशोर

पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ?

काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ ।