तस्वीरमा कलाकारहरुको लक्ष्मीपुजा « Khabarhub

तस्वीरमा कलाकारहरुको लक्ष्मीपुजा


१८ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–कलाकारहरुले लक्ष्मीपुजा उल्लासपूर्वक मनाएका छन् । धनधान्य देवीको प्रतिकका रुपमा रहेकी लक्ष्मीलाई कलाकारहरुले आफू बस्ने घर, डेरामा लक्ष्मीपुजा गर्दै लक्ष्मी भित्र्याएका हुन् ।

हरिवंश आचार्यकाे परिवार

खास गरी पछिल्लो दुई वर्षयता कोभिड महामारीका कारण विशेषत नेपाली फिल्म क्षेत्र ठप्प भइरहँदा यसपटक भने जनजीवन सामान्य अवस्थामा गइरहँदा कलाकारहरुले फिल्म क्षेत्रको पनि आर्थिक विकासको कामना गर्दै लक्ष्मीपुजा मनाएका छन् ।

प्रदिप भट्टराईकाे परिवार

अभिनेता हरिवंश आचार्य, अभिनेत्री रेखा थापा, सञ्चिता लुँइटेल, लक्ष्मी बर्देवा, निर्देशक प्रदीप भट्टराई, कोरियोग्राफर कमल राई, गायक प्रमाेद खरेललगायतले लक्ष्मीपुजा गरेका छन् ।

सञ्चिता लुइँटेल
लक्ष्मी बर्देवा
प्रमाेद खरेल

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहीबार  ७ : ५४ बजे

आँखा शिविरबाट वृद्धवृद्धा लाभान्वित

पर्वत– पर्वतको मोदी गाउँपालिकामा सञ्चालित निःशुल्क आँखा शिविरमा एक हजार

घोराही–लमही सडक विस्तार थालियो

दाङ– दाङको घोराही–लमही सडकखण्ड फराकिलो बनाउने काम सुरु भएको छ

काभ्रेमा ‘बर्डफ्लु’को जोखिम हुन नदिन उच्च सतर्कता

काभ्रे– बर्डफ्लु रोगको सङ्क्रमणको जोखिम हुन नदिन काभ्रे र सिन्धुपाल्चोकमा

हलमा नेपाली फिल्मकाे व्यापार र शो न्यून

काठमाडौँ- अहिले हलमा दुई-तीन नेपाली फिल्म छन् । ‘हामी तीन

सञ्जालमा भाइरल भइसक्दा पनि अपराध रोक्न किन चुक्दैछ सरकार ?

काठमाडौँ – समाजमा हरेक दिन केही न केही घटना भएकै