यसरी बनाउनुहोस् स्वादिष्ट भेजिटेबल स्वीट एण्ड साउबर « Khabarhub

यसरी बनाउनुहोस् स्वादिष्ट भेजिटेबल स्वीट एण्ड साउबर


१८ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आवश्यक सामग्री : 

च्याऊ १०० ग्राम, गाजर १ मुठा, बन्दाकोबि २०० ग्राम, भेडेखोर्सानी १०० ग्राम, भूइँकटहर पाकेको ५० ग्राम, घिउसिमी कोशा १०० ग्राम, वेविकर्न १ क्यान, व्याम्वोसुट १ क्यान, कर्नफ्लोर १०० ग्राम, १/१ चम्चा सोयासस् र भेनेगर, २ चम्चा चिनी, याकको चिज १०० ग्राम, क्रिम १०० ग्राम, वटर १०० ग्राम, चिया चम्चाको १ चौथाई मरिचको धुलो, नुन, अजिनोमोटो इच्छानुसार, टमेटो पिउरी १ चिया चम्चा र १०० ग्राम प्याज ।

बनाउने तरिका : 

मसरुम, सिमी, बन्दाकोबि पिस गरी तातो पानीमा उमाल्नु, भुइँकटहर, गाँजर, भेडे खोर्सानी, बेबीकर्न, व्याम्बोसुट, चिजलाई पिस गरी वटर तताई प्याज हाफ फ्राई गर्नु र अन्य सबै तरकारी राख्नु । चिनी सस्हरू भेनेजर क्रिम चिज राखी चुल्होबाट निकाल्नु । अब खानलाई तयार भयो ।

साभार : ‘सजिलो कुकिङ’ पुस्तकबाट

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  ८ : ०३ बजे

झापा-५ का धेरै मतदाताले मौन बसेरै उम्मेदवारलाई दिँदैछन् चक्मा

झापा–  उज्यालो हुन नपाउँदै झापा ५ का बस्तीहरूमा चुनावी चहलपहल

कतारमा रहेका नेपालीलाई दूतावासले भन्यो- घरभित्रै बस्नू, केही नगद र डकुमेन्ट साथमै राख्नू

काठमाडौं- कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरूलाई कतारको आधिकारिक निकायबाट

अमेरिकी–इजरायल आक्रमणमा इरानका सर्वाेच्च नेता खामेनेईकी पत्नीको पनि मृत्यु

तेहरान-इरानको सरकारी मिडियाले दिवंगत सर्वोच्च नेता अयातुल्ला अली खामेनेईकी पत्नी

निर्वाचनका कर्मचारी चढेको गाडी दुर्घटना, मतदान अधिकृत र प्रहरीका असईको मृत्यु

काठमाडौँ- रामेछापममा निर्वाचनका कर्मचारी र सामग्री बोकेको गाडी दुर्घटना हुँदा

आजका समाचार : मध्यरातिदेखि मौन अवधि, मतदाता तान्ने दलहरूको अन्तिम प्रयास, चुनावले पहाडको होली खल्लो र मध्यपूर्वमा ज्यान गुमाउने ६ सय नाघे

मध्यपूर्वको तनावप्रति सरकार गम्भीर, प्रधानमन्त्रीले भनिन्स् आकस्मिक परिस्थितिका लागि कदम