घरमा शंख किन राखिन्छ ? « Khabarhub

घरमा शंख किन राखिन्छ ?


२१ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हिन्दु संस्कृतिमा शंखलाई महत्वपूर्ण मानिन्छ । शंखमा ॐ ध्वनि प्रतिध्वनित हुन्छ । पुराण र शास्त्रमा शंख ध्वनिलाई अत्यन्त कल्याणकारी मानिन्छ । वास्तु शास्त्रमा समेत शंख ध्वनी अर्थात शंखनादबाट कुनै पनि स्थानको नकारात्मकता नष्ट गर्न सकिन्छ ।

वास्तु शास्त्रका अनुसार शंख यस्ता केहि महत्वपुर्ण गुण हुने गर्दछन् जसले घरमा पोजिटिभ एनर्जी अर्थात सकारात्मक उर्जा भित्रने गर्दछ । शंखको आवाजले सुतेको भूमी समेत जाग्रत हुने गर्दछ । साथै शुभ फल दिने गर्दछ ।

यसका अलावा घरमा शंख राखेमा वास्तु दोषबाट छुटकारा पाउन सकिन्छ । साथै धनको प्राप्ती हुने गर्दछ । यदि घरको कुनै वास्तु दोष रहेको छ भने कोठाको एक कुनामा शंख राखेमा त्यहाँको वास्तु दोष नष्ट भएर जाने गर्दछ ।

शंखनाद गर्दा समेत शंखको ध्वनी पुगेको स्थानसम्मको त्यहा खुशीयाली र समृद्धि बनी रहने गर्दछ । शंखलाई विजय, समृद्धि, सुख, शान्ति, यश र लक्ष्मीका प्रतीक मानिन्छ ।

प्रकाशित मिति : २१ पुस २०७७, मंगलबार  ५ : ५५ बजे

सिमकोटमा खानेपानीको अभाव

हुम्ला- जिल्ला सदरमुकाम सिमकोट बजार तथा आसपासका क्षेत्रमा दुई सातादेखि

रञ्जित रेको नजरमा जेन-जी सरकार र नेपालको आगामी यात्रा

स्थापना भएको चार वर्षमै राष्ट्रिय स्वतन्त्र पार्टीले विशाल बहुमत प्राप्त

छोरीसँगै किमद्वारा रकेट प्रहार अभ्यास अवलोकन

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नी किशोरी छोरीसँगै

एन्फा राष्ट्रिय लिगमा जावलाखेलको जित, काक्रेबिहार पराजित 

काठमाडौं– काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा जावलाखेल युथ क्लबले काक्रेबिहार