एन्फा राष्ट्रिय लिगमा जावलाखेलको जित, काक्रेबिहार पराजित  « Khabarhub

एन्फा राष्ट्रिय लिगमा जावलाखेलको जित, काक्रेबिहार पराजित 


१ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा जावलाखेल युथ क्लबले काक्रेबिहार क्लबलाई पराजित गरेको छ ।  

आइतबार सातदोवाटोस्थीत एन्फा कम्प्लेक्समा भएको खेलमा जावलाखेलले काक्रेबिहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।

खेलमा पहिलो गोल भने काक्रेबिहारका दिपेन्द्र छुनाराले खेलको छैठौ मिनेटमा गरेका थिए । तर खेलको १६ औं मिनेटमा जावलाखेलका  बुबाकार सिसोखोले गोल गर्दै बराबरीमा ल्याएका थिए । 

त्यस्तै खेलको ५० औं मिनेटमा निकोलश हामिल्टन र ६४औं मिनेटमा विकास दर्लामीले गोल गरेका थिए भने दोश्रो हाफको इन्जुरी समयमा निकोलश हामिल्टनले अर्को गोल गरेका थिए । 

जितसंगै १० खेलबाट जावलाखेलको १३ अंक भएको छ भने समान खेल खेलेको काक्रेबिहारको एक अंक रहेको छ । 

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  २ : ३८ बजे

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले

मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु

बागमती– मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना भएका

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

बाजुरा– जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने 

म्याग्दी– बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक