सुनको मूल्य वृद्धि, कतिमा भइरहेको छ कारोबार ? « Khabarhub

सुनको मूल्य वृद्धि, कतिमा भइरहेको छ कारोबार ?


२१ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  नेपाली बजारमा आज पहेंलो धातु सुनको मूल्यमा  एक हजार १०० ले वृद्धि भएको छ ।

छापावाला सुन आज प्रतितोला ९६ हजार ४०० रूपैयाँ कायम गरिएको छ । छापावाला सुन सोमबार प्रतितोला रु ९५ हजार ३०० मा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन आज प्रतितोला ९५ हजार ९०० मा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सोमबार तेजाबी सुन प्रतितोला ९४ हजार ८००मा कारोवार भएको थियो ।

यस्तै चाँदी प्रतितोला १० रूपैयाँले वृद्धि भएको छ । आज चाँदी प्रतितोला एक हजार ३३५ रूपैयाँमा कारोवार भइरहेको छ ।

प्रकाशित मिति : २१ पुस २०७७, मंगलबार  १२ : ३० बजे

चिकित्सक संघको निर्वाचन चैतभित्रै सम्पन्न गर्ने प्रस्ताव

काठमाडौं– नेपाल चिकित्सक संघको स्थगित  निर्वाचन चैत महिना भित्रै सम्पन्न

झोलुङ्गे पुलले जोड्दैछ चन्द्रडाँगी–लालपानी

दमक– जिल्लाको शिवसताक्षी नगरपालिका–६ स्थित चन्द्रडाँगी बजार हुँदै कनकाई नदीपूर्वमा

समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२

गगनबाट ओली-प्रचण्डले पाठ सिक्छन् ?

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले बुधबार आफ्नो पदबाट राजीनामा

पाकिस्तानमा वर्षाका कारण १७ जनाको मृत्यु, ३० घाइते

एजेन्सी– पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा वर्षाका कारण  कम्तीमा १७