स्वास्नी : तिमी मलाई कती माया गर्छौ ?
लोग्ने : शार्जहा जति
स्वास्नी : त्यसो भए म मरेपछि तिमीले पनि मेरो सम्झनामा ताजमहल बनाउँछौ ?
लोग्ने : मैले त प्लट पनि किनिसके ढिलो त तिमीले पो गरेकी छौ त….।
साभार : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट
Live on
Your Voice, Your Power
पढ्न लाग्ने समय : < 1 मिनेट
स्वास्नी : तिमी मलाई कती माया गर्छौ ?
लोग्ने : शार्जहा जति
स्वास्नी : त्यसो भए म मरेपछि तिमीले पनि मेरो सम्झनामा ताजमहल बनाउँछौ ?
लोग्ने : मैले त प्लट पनि किनिसके ढिलो त तिमीले पो गरेकी छौ त….।
साभार : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट
प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार ४ : ०५ बजे
प्रतिक्रिया