सैनिक मुख्यालयमा एकीकरण मार्ग बृहत् सेमिनार « Khabarhub

सैनिक मुख्यालयमा एकीकरण मार्ग बृहत् सेमिनार


२३ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालको इतिहाससँग जोडिएका एकीकृत पदमार्ग, सम्पदा, गढी, किल्ला संरक्षणमा एकीकृत कार्ययोजना बनाउने उद्देश्यले सैनिक मुख्यालयमा एकीकरण मार्ग बृहत् सेमिनार सुरु भएको छ।

‘एकीकरण मार्गको चाहना, राष्ट्रिय एकताको भावना’ भन्ने मूल नारासहित सेमिनारको प्रधानसेनापति पूर्णचन्द्र थापाले बिहीबार जङ्गी अड्डामा शुभारम्भ गरेका छन् ।

नेपालको संविधानमा सेनालाई निर्दिष्ट गरिएको जिम्मेवारी अन्तर्गत ऐतिहासिक धरोहरको संरक्षण र सम्वर्द्धनमा योगदान पुर्‍याउने उद्देश्यले सेमिनारमार्फत सेनाले उक्त कामको अग्रसरता लिएको जानकारी दिइएको छ।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले नेपालको एकीकरणका क्रममा प्रयोग गरेको बाटोलाई एकीकरण पद मार्गका रुपमा विकास गरी समृद्धिसँग जोड्ने सेनाको लक्ष्य छ ।

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार  १० : ४५ बजे

‘मतदाता शिक्षा प्रभावकारी हुन नसक्दा मत बदर संख्या बढ्यो’ 

काठमाडौं- नागरिक समाजले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी

अमेरिकी एफ-३५ लडाकु जेटमा इरानी सेनाको निशाना, क्षतिग्रस्त भएपछि आपतकालीन अवतरण

तेहरान- युद्धका बीच इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले

मर्मतपछि यस्तो देखियो जेन-जीका नाममा जलाइएको कांग्रेसको बैठक हल (तस्बिरहरू)

काठमाडौं- गत भदौ २४ गते भएको जेन-जी आन्दोलनका क्रममा जलाइएको

गगनको कुर्सी खाली राखेर कांग्रेस बैठक जारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पार्टी कार्यालय सानेपामा जारी

गगन अनुपस्थित भएपछि सभापतिको कुर्सी खाली राखेर कांग्रेस बैठक

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक ललितपुरको सानेपामा सुरू भएको