आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? « Khabarhub

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


२३ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शुक्रवार (आज) नेपाली बजारमा सुनको मूल्य तोलामा ११ सयले गिरावट आएको छ ।

बिहीवार प्रतितोला छापावाला सुनको मूल्य ९१ हजार १ रुपैयाँ रहेको थियो ।

त्यस्तै आज सुनको मूल्य गिरावट आइ प्रतितोला छापावाला सुन ९० हजार रुपैयाँ कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको प्रतितोला सुनको मूल्य ८९ हजार ५ सय ५० रहेको छ ।

त्यस्तै आज प्रतितोला चाँदीको मूल्य तोलामा १० रुपैयाँले गिरावट आएको छ । बिहीवार प्रतितोला चाँदीको मूल्य १३ सय रहेको थियो । भने आज प्रतितोला चाँदी १२ सय ९० कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार  १२ : ४८ बजे

निर्वाचन ४९ दिन बाँकीः कस्तो छ सुरक्षा रणनीति ?

काठमाडौं – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित

आज माघे संक्रान्ति पर्व मनाइँदै

काठमाडौं– आज माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्ति ।

निर्विरोध सभापति भएपछि गगन थापाले भने-कांग्रेसको शान राख्छु

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार