राजनीतिको केन्द्रीय प्रश्न केन्द्रको सत्ता हो – बादल « Khabarhub

राजनीतिको केन्द्रीय प्रश्न केन्द्रको सत्ता हो – बादल


२३ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृहमन्त्रीसमेत रहेका नेकपाका नेता रामबहादुर थापा बादलले राजनीतिको केन्द्रीय प्रश्न केन्द्रको सत्तासँग जोडिएको बताएका छन् ।

नारायणहिटी दरबार अघि आयोजित सभालाई सम्बोधन गर्दै गृहमन्त्रीसमेत रहेका नेता थापाले सत्ताकै कारण अहिलेको यो अस्थिर परिस्थिति सिर्जना भएको बताए ।
यो अस्थिरता अन्त्य गर्न फेरि आन्दोलनको आवश्यकता रहेको बताए ।

उनले भने, ‘हामीले जनतालाई परिचालन गरेरमात्रै अस्थिरता अन्त्य गर्न सकिन्छ भनेर हामीले नयाँ आन्दोलन सुरू गरेका हौँ ।’

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार  १ : ४७ बजे

चेपाङ समुदायले घरघरमै मनाए न्वागी

नारायणगढ– चेपाङ समुदायले यसवर्ष छोनाम (न्वागी) घरघरमै मनाएका छन् । 

सुधन भन्थे : सिंहदरबार त हजारवटा बनाउन सकिन्छ तर मन्त्री निवासबाहेकका संरचना मर्मतसमेत गरेन सरकारले

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारका शक्तिशाली मन्त्री हुन् सुधन

बाढी प्रभावित नुवाकोटमा हैजाविरुद्धको खोप

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा हैजा

बाजुराको साँफे–मार्तडी सडक सञ्चालन

बाजुरा– पहिरोका कारण तीन दिनदेखि अवरुद्ध साँफे-मार्तडी सडक सञ्चालनमा आएको

जापानी चिप रसायनमा चीनले लगायो ९९.२ प्रतिशतसम्म एन्टि–डम्पिङ शुल्क

बेइजिङ- चीनले जापानबाट आयात हुने सेमिकन्डक्टर निर्माणमा प्रयोग हुने डाइक्लोरोसिलेनमा मंगलबारदेखि