नेतृत्व झुक्दैन, मांसहारी आन्दोलन गर्नेलाई ‘जावलाखेलको जू’मा थुनिनेछ : गृहमन्त्री थापा | Khabarhub Khabarhub

नेतृत्व झुक्दैन, मांसहारी आन्दोलन गर्नेलाई ‘जावलाखेलको जू’मा थुनिनेछ : गृहमन्त्री थापा


२३ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृहमन्त्री रामबहादुर थापा बादलले सत्ताको विरुद्धमा विभिन्न आन्दोलन भएपनि नेतृत्व नझुक्ने बताएका छन् ।

नारायणहिटी दरबारअघि आयोजित सभालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले भने, ‘नेपालको कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउन विभिन्न शक्ति परिचालित भएका छन् । उनीहरुले मांसहारी आन्दोलनको तयारी गरिरहेका छन् । कुनै पनि हालतमा नेतृत्व झुक्दैन । अवसरवादीले मांसहारी आन्दोलन गरे उनीहरुलाई जावलाखेलको जूमा लगेर थुनिने छ।’

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार  १ : ५० बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र