कोरियालीसँग स्टण्ट सिक्दै कटरीना « Khabarhub

कोरियालीसँग स्टण्ट सिक्दै कटरीना


२१ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेता सलमान खान र अभिनेत्री कटरीना कैफ आफ्नो आगामी एक्सन फिल्म ‘टाइगर ३’को तयारीमा जुटिसकेका छन् ।

बलिउड हंगामामा प्रकाशित समाचारअनुसार मार्च ८ बाट सुटिङ सुरु हुने फिल्ममा सलमानसँगै कटरीना पनि एक्सन अवतारमा देखिँदैछिन् । फिल्मका लागि कटरीना दक्षिण कोरियाली स्टण्ट टिमसँग १४ दिनका लागि एक्सन सिकिरहेकी छन् ।

आफ्नो फिटनेसका लागि चिनिएकी कटरीना एक्सन दृश्यका लागि निकै तयारी गरिरहेकी छन् ।

कटरीना आफ्नो ट्रेनरका साथ नियमित तालिका फलो गरिरहेकी छन् । फिल्मका निर्माता कटरीनाको तालिमलाई ध्यानपूर्वक हेरिरहेका छन् । सलमान पनि यही स्टण्ट टिमसँग तालिम लिइरहेका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  १ : ३० बजे

रुख र चारतारे झण्डाका लागि कांग्रेसका दुवै समूह कानुनी परामर्शमा

काठमाडौं । नेपाली कांग्रेस बुधबारबाट औपचारिक रुपमा विभाजन भएको छ

बुढासुब्बा गोल्डकप यही माघ २२ देखि

सुनसरी- प्रत्येक वर्ष धरानमा आयोजना हुने अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको