कोरियालीसँग स्टण्ट सिक्दै कटरीना « Khabarhub

कोरियालीसँग स्टण्ट सिक्दै कटरीना


२१ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेता सलमान खान र अभिनेत्री कटरीना कैफ आफ्नो आगामी एक्सन फिल्म ‘टाइगर ३’को तयारीमा जुटिसकेका छन् ।

बलिउड हंगामामा प्रकाशित समाचारअनुसार मार्च ८ बाट सुटिङ सुरु हुने फिल्ममा सलमानसँगै कटरीना पनि एक्सन अवतारमा देखिँदैछिन् । फिल्मका लागि कटरीना दक्षिण कोरियाली स्टण्ट टिमसँग १४ दिनका लागि एक्सन सिकिरहेकी छन् ।

आफ्नो फिटनेसका लागि चिनिएकी कटरीना एक्सन दृश्यका लागि निकै तयारी गरिरहेकी छन् ।

कटरीना आफ्नो ट्रेनरका साथ नियमित तालिका फलो गरिरहेकी छन् । फिल्मका निर्माता कटरीनाको तालिमलाई ध्यानपूर्वक हेरिरहेका छन् । सलमान पनि यही स्टण्ट टिमसँग तालिम लिइरहेका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  १ : ३० बजे

राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने

काठमाडौं– सरकारले राष्ट्रियसभामा रिक्त रहेका दुई सदस्यहरूको पदपूर्ति प्रक्रिया छिटै

भक्तपुरमा संगीतको ठूलो जात्रा, पहिलोपटक आफ्नै ब्यान्डसहित आउँदै कुमा सागर 

भक्तपुरको सल्लाघारी मैदानमा यसपटक संगीतसँगै कला, संस्कृति र सामाजिक सेवाको

ककपिटमै चक्कु प्रहार, घाइते अवस्थामै देखाए साहस : को हुन् भारतीय क्याप्टेन स्मित मच्छार ?

दुबईबाट इजरायलको तेल अभिभतर्फ उडिरहेको विमानमा सबै कुरा सामान्यजस्तै थियो।

सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक, ७ अर्ब बढी बजेट परिचालन गरिने

काठमाडौं– नेपाल सरकारले ‘सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना (२०८३–२०८८)

भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रियसभामा विशेष समिति गठन

काठमाडौं  – राष्ट्रियसभाले भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएका विपद्को जोखिम,