प्रविण र एलिनाको ‘फूल राम्रो’ « Khabarhub

प्रविण र एलिनाको ‘फूल राम्रो’


२१ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक प्रविण बेडवाल र गायिका एलिना चौहानको स्वरमा रहेको नयाँ गीत ‘फूल राम्रो’को भिडियो सार्वजनिक भएको छ । गीतमा कृष्ण के सीको शब्द तथा संगीत र सुनिल परियारको एरेन्ज छ ।

भिडियोमा नायक आकाश श्रेष्ठ र सम्झना खत्री फिचर्ड छन् । निकेश खड्का निर्देशित भिडियोमा बुद्ध थापाको छायांकन र रुपेश खड्काको सम्पादन छ ।

अनिल केसीको प्रस्तुती रहेको गीतको भिडियो आफ्नो मन नामक च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ३ : ३० बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ २० गते शनिबार सन् २०२६

आज २०८३ साल भदौ २० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २० गते शनिबार सन् २०२६

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि