मेयर–११ को कप्तानी सन्दीपले गर्ने « Khabarhub

मेयर–११ को कप्तानी सन्दीपले गर्ने


२१ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले काठमाडौं मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा काठमाडौं मेयर–११ को कप्तानी गर्ने भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार सन्दीपले काठमाडौं मेयर–११ को कप्तानी गर्ने जानकारी दिएको हो ।

टियु क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिता भोलिबाट सुरु हुँदैछ ।

पाकिस्तान सुपर लिग (पीएसएल) टी–ट्वान्टी क्रिकेटका लागि पाकिस्तान गएका सन्दीप आज स्वदेश फर्कदैछन् । कोरोनाको कारण पीएसएल अनिश्चितकालका लागि स्थगित भएपछि सन्दीप स्वदेश फर्किन लागेका हुन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ४ : ४६ बजे

क्यामेराको फ्रेमले किन खोज्छ डा. केसीको अनुहार ?

सामाजिक सञ्जाल अन्तर्गत युट्युबमा अन्तर्वार्ताका लागि सर्वाधिक खोजिने पात्र हुन्–

खनिजजन्य उद्योगबाट उठ्यो दुई अर्ब १४ करोड राजस्व

काठमाडौँ– खनिजजन्य उद्योगबाट दुई अर्ब १४ करोड राजस्व असुली भएको

सवारी नियम उल्लंघन गर्ने १७ सय बढी चालक कारबाहीमा

काठमाडौँ– बितेका चौबिस घण्टामा सवारी नियम पालना नगर्ने एक हजार

वैदेशिक रोजगारीको प्रलोभनमा करिब ९२ लाख रुपैयाँ ठगी गर्ने पक्राउ

काठमाडौँ– वैदेशिक रोजगारीमा आकर्षक तलब सुविधा दिलाइदिने प्रलोभनमा पारेर ९१

विस्केट जात्रा : ऐतिहासिक, सांस्कृतिक र तान्त्रिक महत्त्वको जात्रा

काठमाडौं- सांस्कृतिक सहर भक्तपुरमा हरेक वर्ष मनाइने विस्केट जात्रा सुरु