चुट्किलाः किन रुनु भएको ? « Khabarhub

चुट्किलाः किन रुनु भएको ?


२३ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दुई जना मान्छे डाक्टरको क्लिनिकमा जचाउँनका लागि बसिरहेका थिए । यत्तिकैमा एउटा मान्छे अचानक रुन थाल्यो ।

अर्को मान्छे छक्क पर्‍यो ।

पहिलो-  दाई तपाईं किन रुनु भएको ?

दोश्रो- म यहाँ रगत जचाउनको लागि आको त्यसैले रोएको ।

पहिलो- रगत जाँच्न पनि डराएर रुनु पर्छ त ?

दोश्रो- होइन डराएर होइन, रगत जाँच्ने क्रममा डाक्टरले मेरो औंला काट्छ नि त्यसैले दुख्ने भयो भनेर रोएको ।

त्यतिकैमा पहिलो मान्छे पनि रुन थाल्यो

दोश्रो- हैन तपाईं चाँही किन रुन थाल्नु भयो ?

पहिलो – तपाईं त रगत जचाउन आउनु भाको म त पिसाब जचाउँन आको त्यसैले……..

साभार– ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  ३ : ४२ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया