पाटेबाघको आक्रमणबाट माहुतेको मृत्यु « Khabarhub

पाटेबाघको आक्रमणबाट माहुतेको मृत्यु


२३ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- बर्दियामा हात्ती चराउँदै गरेका माहुतेको बाघको आक्रमणबाट मृत्यु भएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको आक्रमणबाट हात्तीसारका कर्मचारी ३१ वर्षीय पुलिसराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाँस काट्ने क्रममा बाघको आक्रमणमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  ९ : ३५ बजे

चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार

रसुवा– भोटेकोशी नदीमा बाढी आएको चार दिनपछि गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा

बाढी प्रभावित थप सात क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालन

काठमाडौं– नेपाल टेलिकमले बाढीबाट प्रभावित थप सात क्षेत्रमा आज सेवा

‘रेफ्रिजरेटिङ कन्टेनर’ नहुँदा शव व्यवस्थापन ‘हम्मेहम्मे’

काठमाडौं– आज अपराह्नसम्म भोटेकोशी बाढीबाट मृत्यु भएका व्यक्तिको ६६९ वटा

संक्रमणको जोखिम घटाउन प्रहरीद्वारा बेवारिसे शव व्यवस्थापन तीव्र

काठमाडौं- विभिन्न जिल्लाबाट संकलित बेवारिसे तथा पहिचान नखुलेका शव र शरीरका

भोटेकोशी बाढी : ६६९ जनाको शव भेटियो, दुई हजार ३०१ जनाको उद्धार

काठमाडौं– भोटेकोशी हुँदै त्रिशूली  नदीमा आएको बाढीमा परी मृत्यु हुनेको