‘पल पल’मा ताराको एक्सन–कट « Khabarhub

‘पल पल’मा ताराको एक्सन–कट


२३ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गीतकार तारा अधिकारीले आफ्नै निर्देशनमा नयाँ गीत ‘पल पल’ को भिडियो सार्वजनिक गरेकी छन् ।

गीतमा गैरे सुरेशको संगीत, ताराकै शब्द तथा प्रताप दासको स्वर र राजन इशानको एरेञ्ज छ ।

भिडियोमा तारासँगै नेपालकी पहिलो नायिका भुवन थापा चन्द र शिशिर भण्डारी फिचर्ड छन् । भिडियोमा भण्डारी मेडिकल डाक्टरको भूमिकामा छन् ।

शिव ढकालको छायांकन र नहकुल खड्काको सम्पादन रहेको भिडियोमा सत्यम रानाको भीएफएक्स र राजेन्द्र मोक्तानको कलर ग्रेडिङ छ ।

अभिनेत्री भुवन, फिल्म निर्देशक रमेश थापा र गीतकार तारा अधिकारीको संयुक्त कम्पनी चन्द्र विनायक फिल्म प्रोडक्शनले भिडियो निर्माण गरेको हो ।

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  ४ : ३० बजे

टंक र अशोकबीच झगडा भएको हो ? किन छुट्टिएर फर्किए झापा ?

काठमाडौं – गायक तथा संगीतकार टंक बुढाथोकीले ८ वर्षअघि झापाको

प्रधानमन्त्रीसँग ज्ञानेन्द्र शाहीले उठाए कर्णालीको विकासका ९ मुद्दा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री

पूर्वराष्ट्रपति भण्डारीले लिइन् अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

पश्चिम एशियाली द्वन्द्वले नयाँ मोड लिने चिन्ता, शान्ति कहिले छाउला ?

तेहरान- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘चाँडै’ सम्झौता हुन सक्ने

सर्वोच्चले दिएन रमेश लेखकको पक्षमा आदेश, हिरासतमै राखेर अनुसन्धान गर्ने बाटो खुल्यो

काठमाडौं- सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहा गर्न माग गर्दै