सानिमा बैंकको केवाइसी विद्युतीय माध्यमबाट अद्यावधिक गर्न सकिने « Khabarhub

सानिमा बैंकको केवाइसी विद्युतीय माध्यमबाट अद्यावधिक गर्न सकिने


२३ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सानिमा बैंकले विद्युतिय माध्यमबाट आफ्नो व्यक्तिगत विवरण (केवाइसी) अद्यावधिक गर्न मिल्ने सुविधा ल्याएकाे छ।

बैंकको वेबसाइटमा रहेकाे अनलाइन केवाइसी अपडेटमा गई विद्युतीय फारममा आवश्यक विवरण भरेर अद्यावधिक गर्न सकिन्छ।

मोबाइल नम्बर परिवर्तन गर्न र ल्याप्चे सहितको विवरणको लागि सम्बन्धित ग्राहकले पायक पर्ने शाखामा सम्पर्क राख्न सकिन्छ।

बैंकमा उपस्थित नभई आफू अनुकूल स्थान र समयमा व्यक्तिगत विवरण छिटो, छरितो र सुरक्षित तरिकाले अद्यावधिक गर्न सकिने बै‌ककाे भनाइ छ। यसकारण यो सुविधाबाट ग्राहकहरु लाभान्वित हुने बैंकको विश्वास छ।

यो बैंकको हाल ८६ वटा शाखा, १७ विस्तारित काउन्टर र ९६ वटा एटिएम सञ्चालनमा छन्।

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  २ : ५४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै