सानिमा बैंकको केवाइसी विद्युतीय माध्यमबाट अद्यावधिक गर्न सकिने « Khabarhub

सानिमा बैंकको केवाइसी विद्युतीय माध्यमबाट अद्यावधिक गर्न सकिने


२३ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सानिमा बैंकले विद्युतिय माध्यमबाट आफ्नो व्यक्तिगत विवरण (केवाइसी) अद्यावधिक गर्न मिल्ने सुविधा ल्याएकाे छ।

बैंकको वेबसाइटमा रहेकाे अनलाइन केवाइसी अपडेटमा गई विद्युतीय फारममा आवश्यक विवरण भरेर अद्यावधिक गर्न सकिन्छ।

मोबाइल नम्बर परिवर्तन गर्न र ल्याप्चे सहितको विवरणको लागि सम्बन्धित ग्राहकले पायक पर्ने शाखामा सम्पर्क राख्न सकिन्छ।

बैंकमा उपस्थित नभई आफू अनुकूल स्थान र समयमा व्यक्तिगत विवरण छिटो, छरितो र सुरक्षित तरिकाले अद्यावधिक गर्न सकिने बै‌ककाे भनाइ छ। यसकारण यो सुविधाबाट ग्राहकहरु लाभान्वित हुने बैंकको विश्वास छ।

यो बैंकको हाल ८६ वटा शाखा, १७ विस्तारित काउन्टर र ९६ वटा एटिएम सञ्चालनमा छन्।

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  २ : ५४ बजे

अमेरिका–इरान तनाव चर्कियो, पानी शुद्धीकरण प्लान्टहरू पनि आक्रमणको निशानामा

काठमाडौं – अमेरिका र इरानबीचको बढ्दो तनावका बीच समुद्रको खारा

विश्वकप फाइनल : सबैको नजर मेस्सी र यामालमा

काठमाडौं – फिफा विश्वकप २०२६ को उपाधि भिडन्तमा साविक विजेता

देशका विभिन्न स्थानबाट लागूऔषधसहित २२ जना पक्राउ

काठमाडौं – नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट

भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी

काठमाडौं – काठमाडौं जिल्ला प्रशासन कार्यालयले मनसुन सक्रिय बाढीपहिरो, डुवानको

भारी वर्षाको जोखिमपछि हेटौंडा–काठमाडौं रात्रिकालीन सवारी बन्द

हेटौंडा– जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडाबाट काठमाडौं जाने रात्रिकालीन सवारी