‘मसान घाट’मा गीति कथा « Khabarhub

‘मसान घाट’मा गीति कथा


२३ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायिका तथा मोडल सुनिता खड्काले गायक राजन बिसीसँग सहकार्य गर्दै ‘मसान घाट’ बोलको गीत श्रोता तथा दर्शकमाझ ल्याएकी छन् ।

गीतमा सुनिताकै शब्द तथा राजनकै संगीत छ । साढे १४ मिनेट लामो उक्त गीतलाई भिडियोमा गीति कथाका रुपमा प्रस्तुत गरिएको छ ।

भिडियोमा यशराज गराच, सुनिता खड्का, शैलेश पहरी, सुजन पहरी, सुप्रिया लिम्बु, हेमराज जैसी, जोयल श्रेष्ठ, मधु राई, रमेश सुनार, रिता लिम्बु, तुलसीराम अवाल, रिता पहरी, रमेश पहरी, अम्बिका नगरकोटी, गृष्मा क्षेत्री, निर्मला लिम्बु, सूर्य ओलीको अभिनय छ ।

भिडियोमा पदम सुनारको सम्पादन तथा रंग संयोजन, मुकेश हुमागाईं तथा उनको समूहको छायांकन, केशवराज भट्टको कोरियोग्राफी तथा शैलेश पहरीको कथा, अवधारणा र निर्देशन छ ।

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  ८ : ३५ बजे

विकास निर्माणलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

तनहुँ– व्यास नगरपालिकाले गत आर्थिक वर्षमा सडक, ढल, नदी नियन्त्रण,

चौदण्डीगढीमा मादक पदार्थ सेवन गरी श्रीमतीको हत्या, अभियुक्त नियन्त्रणमा

उदयपुर – मादक पदार्थ सेवन गरी घरायसी विवाद हुँदा श्रीमान्‌ले

२५ वर्षपछि कोभेन्ट्रीको प्रिमियर लिगमा ऐतिहासिक जित: नोटिङघम फरेस्ट १-० ले पराजित

काठमाडौँ – अप्रिल २००१ को समयपछि बेलायती फुटबलको शीर्ष डिभिजन

रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

मुस्ताङ– गत भदौ १० गतेको रसुवाको भोटेकोशीमा गएको विकासकारी विपद्

गोरुगाडामा मोटरसाइकल ठोक्किँदा एक भारतीय युवकको मृत्यु

झापा– झापा गाउँपालिका–४ गोरुगाडामा मोटरसाइकल ठोक्किँदा एक जना भारतीय नागरिकको