अछाममा डोजर दुर्घटना हुँदा बोगटीको मृत्यु « Khabarhub

अछाममा डोजर दुर्घटना हुँदा बोगटीको मृत्यु


२३ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी – अछाममा डोजर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा डोटीको शिखर नगरपालिका घर भएकाका ३२ बर्षका किरण बोगटीको मृत्यु प्रहरीले जनाएको छ ।

जिल्लाको बान्निगढी जयगढ गाउँपालिका वडा नम्बर – ६ दर्नामा डोजर दुर्घटना भएको हो ।

घटनाको बारेमा थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोलि घटनास्थल गएको छ ।

डोजरका सह चालक भने हाम फालेर ज्यान जोगाउन सफल भएका छन् ।

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  ८ : ५५ बजे

टंक र अशोकबीच झगडा भएको हो ? किन छुट्टिएर फर्किए झापा ?

काठमाडौं – गायक तथा संगीतकार टंक बुढाथोकीले ८ वर्षअघि झापाको

प्रधानमन्त्रीसँग ज्ञानेन्द्र शाहीले उठाए कर्णालीको विकासका ९ मुद्दा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री

पूर्वराष्ट्रपति भण्डारीले लिइन् अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

पश्चिम एशियाली द्वन्द्वले नयाँ मोड लिने चिन्ता, शान्ति कहिले छाउला ?

तेहरान- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘चाँडै’ सम्झौता हुन सक्ने

सर्वोच्चले दिएन रमेश लेखकको पक्षमा आदेश, हिरासतमै राखेर अनुसन्धान गर्ने बाटो खुल्यो

काठमाडौं- सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहा गर्न माग गर्दै