अछाममा डोजर दुर्घटना हुँदा बोगटीको मृत्यु | Khabarhub Khabarhub

अछाममा डोजर दुर्घटना हुँदा बोगटीको मृत्यु


२३ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी – अछाममा डोजर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा डोटीको शिखर नगरपालिका घर भएकाका ३२ बर्षका किरण बोगटीको मृत्यु प्रहरीले जनाएको छ ।

जिल्लाको बान्निगढी जयगढ गाउँपालिका वडा नम्बर – ६ दर्नामा डोजर दुर्घटना भएको हो ।

घटनाको बारेमा थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोलि घटनास्थल गएको छ ।

डोजरका सह चालक भने हाम फालेर ज्यान जोगाउन सफल भएका छन् ।

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  ८ : ५५ बजे

क्लब विश्वकप: रियल म्याड्रिड नाटकीय जितसहित सेमिफाइनलमा

काठमाडौं – बोरुसिया डर्टमन्डलाइ ३-२ ले हराउँदै रियल म्याड्रिड फिफा

भोजपुरको धोद्लेखानीमा एकै परिवारका चार जनाको हत्या

भोजपुर– भोजपुरको रामप्रसादराई गाँउपालिका–२ धोद्लेखानीमा एकै परिवारका चार जनाको हत्या

जोखिम बन्दै बेँसीसहर–चामे सडकयात्रा

लमजुङ– चट्टान खोपेर बनाइएको साँघुरा सडक, माथि हेर्दा आकाशै छोएझैँ

यी भूभागमा धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

क्लब विश्वकप : पिएसजी सेमिफाइनल प्रवेश

काठमाडौं – वायरन म्युनिखसँगको तनावपूर्ण खेलमा २-० को जितसहित पेरिस