गहुगोरी केटी मनपराउने केटाको संख्या धेरै « Khabarhub

गहुगोरी केटी मनपराउने केटाको संख्या धेरै


२२ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

सुन्दरता व्यक्तिको नजर अनुसार फरक फरक हुन्छ । कोही मानिस गोरो वर्णका हुन्छन् भने कालो । केही मानिसहरु गोरो हुनुलाई सुन्दरता मान्दछन् । तर सबैले यस्तो ठान्दैनन् ।

सामान्यतया मानिस गोरो मानिसलाई मन पराउँछन् भन्ने भ्रम रहन्छ । तर एक सर्वे अनुसार गोरो पुरुषलाई श्याम वर्णकी केटी मन पर्ने तथ्य उजागर भएको छ । सर्वेमा गोरो केटाहरुले काली केटीतर्फ आकषिर्त हुने देखिएको छ ।

क्यानाडास्थित युनिभर्सिटी अफ टोरन्टोको अनुसन्धानकर्ता अनुसार २ हजार जनामा गरिएको सर्वेक्षणमा गोरो पुरुषलाई गोरीभन्दा पनि गहुँगोरी युवती बढी राम्रो लाग्ने र केहीलाई काली केटी मन पर्ने बताएका थिए ।

सर्वेक्षण अनुसार अमेरिका र बेलायतमा गहुँगोरो पुरुषको दाँजोमा गोरो पुरुषले गहुँगोरो महिलासँग बिहे गर्छ । गोरो पुरुषले मन पराउन् भनेर गोरी महिलाहरू छालाको रंग मध्यम बनाउन घण्टौं समुद्री किनाराको घाममा बस्ने गरेको बताएका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ६ : ३३ बजे

संसद्‍मा ऐन महरले भने- ओली र लेखकलाई बिना शर्त रिहाइ गरियोस्

काठमाडौं– नेकपा एमालेका सांसद ऐन बहादुर महरले तत्काल पूर्व प्रधानमन्त्री

‘सकारात्मक परिवर्तनमा कांग्रेसको समर्थन रहनेछ’

काठमाडौं– सुशासन र समृद्धिको अनुभूतिमा कमी देखिएको उल्लेख गर्दै नेपाली कांग्रेसले

चन्द्रमाको खोज अभियानमा ऐतिहासिक मोड

हस्टन- नासाको आर्टेमिस अभियानअन्तर्गत अन्तरिक्ष यात्रीहरूको टोली आइतबार चन्द्रमाको वरिपरि

यस वर्ष २३ स्थानमा बर्डफ्लु

काठमाडौं– यस वर्ष चैतमा मात्र २३ स्थानमा बर्डफ्लु रोग देखिएको

सरकारलाई कविन्द्रको सुझाव : अनुहारसँगै काम गर्ने शैली पनि फेरियोस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कविन्द्र बुर्लाकोटीले यस