बच्चालाई खुवाउन पर्याप्त मात्रामा दुध आइरहेको छैन ? अपनाउनुहोस् यी घरेलु उपाय « Khabarhub

बच्चालाई खुवाउन पर्याप्त मात्रामा दुध आइरहेको छैन ? अपनाउनुहोस् यी घरेलु उपाय


२२ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

—     खानामा काँचो प्याजको सेवन नियमित गर्नाले दुधको मात्रा बढ्दछ ।

—     सौफ र महलाई ५/५ ग्राम लिई पिसेर ३ ग्रामका दरले गाईको दुधसँग मिलाई खानाले दुध आउँदछ ।

—     प्रतिदिन एक कप गाँजरको रस सेवन गर्नाले दुधको मात्र बढ्छ ।

—     नियमित रुपमा दैनिक १०० ग्राम चुकन्दरको रस सुत्केरी आमालाई खुवाउनाले दुध खुलेर आउँछ ।

—     दिनमा दुई पटक मनतातो दुधसँग २ ग्राम पिपलको धुलो मिलाई खान दिनाले दुधको मात्रा बढ्दछ ।

— थोरै शतावरीलाई पिसेर दुधमा मिलाई खानाले दुध खुलेर आउन थाल्दछ ।

—     जुन बच्चाको आमाको दुध कम आइरहेको छ उक्त बच्चा भोकै रहन्छ । त्यसैले उखुको जरालाई पिसेर कालो गाजरको रसँग मिलाई खुवाउनाले दुध आउँदछ ।

—     अङ्गुरको सेवन गर्नाले दुधको मात्रा बढ्दछ त्यसैले बच्चाको आमालाई अङ्गुर सेवन गर्न दिनु उत्तम मानिन्छ ।

—     जुन महिलाहरुको दुध कम आउँदछ ती महिलाहरुलाई चना, गुड, तथा मह खान दिनाले दुधको मात्र बढ्न जान्छ ।

साभार  : ‘घरेलु आयुर्वेदिक उपचार’ पुस्तकबाट

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ५ : २५ बजे

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा

चौतर्फी दबाबपछि फिफा अध्यक्ष इन्फान्टिनो लचिलो, सदस्य देशलाई बजेट उपलब्ध गराइने

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले