दोलखामा १० दिनका लागि निषेधाज्ञा « Khabarhub

दोलखामा १० दिनका लागि निषेधाज्ञा


२२ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरसको संक्रमित बिरामीको संख्या बढ्दै गएसँगै दोलखामा १० दिनको लागि निषेधाज्ञा जारी भएको छ ।

चरिकोटमा आज वसेको ‘कोभिड १९ व्यवस्थापन समिति’ को बैठकले आज राति १२ बजेदेखि १० दिनलाई निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

नयाँ भेरियन्टसहितको कोरोना भाइरसका कारण दोलखामा मंगलबारसम्म ४३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने १ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  १ : ४२ बजे

कलाकार समेत रहेका प्रधानमन्त्री बालेनको सुधार सूचीमा किन परेन फिल्म क्षेत्र ?

काठमाडौँ- चलचित्र विकास बोर्डको तथ्याङ्क हेर्दा वार्षिक रुपमा औसत ६०

इरानको तेल नियन्त्रणमा लिने ट्रम्पको चेतावनी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको तेल नियन्त्रणमा लिन सक्ने

लुम्बिनी प्रदेशमा सडक आश्रित मानव उद्धार सुरु

लुम्बिनी– मानवसेवा आश्रमले सडक आश्रित मानवमुक्त लुम्बिनी प्रदेश निर्माण गर्ने

लाओसविरुद्धको खेलका लागि टोली घोषणा : अञ्जन विष्ट अटाएनन्

काठमाडौँ – मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेनाले सर्वाधिक १३ गोलको कीर्तिमान

कर्णाली प्रदेशसभाको सातौँ अधिवेशन अन्त्य

कर्णाली– कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको सातौँ अधिवेशन अन्त्य भएको छ