कोरोनाको त्रासले कुकुरलाई मास्क ? « Khabarhub

कोरोनाको त्रासले कुकुरलाई मास्क ?


२२ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोरोना भाइरसको बढ्दो संक्रमण झन् झन् भयावह बन्दै गएको छ । जसका कारण धेरै मानिस आफूमात्र नभई आफ्ना घरपालुवा पशुपंक्षीको पनि सुरक्षा गर्न थालेका छन् ।

मानिसले रहरले पालेका घरपालुवाको सुरक्षा गर्नु स्वभाविक हो । यसैबीच सामाजिक सञ्जालमा एक यस्तो भिडियो भाइरल बनेको छ जहाँ एक व्यक्तिले आफ्नो पाल्तु कुकुरकालागि देखाएको प्रेमले सबैको ध्यान आकृष्ट गरेको छ ।

भारतको भिडियोमा एक गरीब व्यक्ति आफ्नो काँधमा कुकुरलाई मास्क लगाएर बोकेर हिडिँरहेका छन् । उनले कोरोना भाइरसको संक्रमणबाट बचाउन यसोगरेका बताएका छन् ।

उनलाई एक व्यक्तिले सोध्छन् कुकुरलाई काँधमा बोकेर किन हिडेको ? यसको जवाफमा उनले भनेका छन् म मर्छु तर यसलाई केही हुन दिन्न ।

भिडियो हेर्नुहोस् 

काँधमा कुकुर बोकेर हिडेका यी भारतीयको नाम मोहन लाल देवांगन हो । उनले आफुले पालेको कुकुरको नाम पुरु राखेका छन् । जो आफू मास्क नलगाई पनि ककुरलाई लगाएर उसको जीवन रक्षा गर्ने बताएका छन् । उनको यो अभिव्यक्तिले धेरैलाई भावुक बनायो ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  २ : ५९ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह