कन्ट्याक ट्रेसिङको काम तीव्र बनाउन स्थानीय तहलाई आग्रह | Khabarhub Khabarhub

कन्ट्याक ट्रेसिङको काम तीव्र बनाउन स्थानीय तहलाई आग्रह


२२ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोखिमयुक्त स्थानहरुमा कन्ट्याक ट्रेसिङको काम तीव्र रुपमा अघि बढाउन स्थानीय तहलाई आग्रह गरेको छ।

कोरोनाको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जोखिमयुक्त क्षेत्रमा कन्ट्याक ट्रेसिङ कडाईका साथ गर्न स्थानीय तहलाई आग्रह गरेका हुन् ।

मन्त्रालयले कोरोना परीक्षणको दायरा बढाउन पनि स्थानीय तहहरुलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  १० : ०१ बजे

डिभीको नतिजा आज आउँदै, यसरी सकिन्छ हेर्न

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा आज आउँदै

जापानी विदेशमन्त्री योको आइतबार नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आइतबार

सिरिज गुमाएको नेपाल वेस्ट इन्डिजविरुद्ध आज अन्तिम खेल खेल्दै

काठमाडौं – वेष्ट इन्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज

डढेलो निभाउन सिम्रिक एयरले सघाउने

काठमाडौँ– निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न भागका

इंग्लिस प्रिमियर लिग : लुटन टाउन र एभर्टनको बराबरी

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लुटन टाउन र एभर्टनले बराबरी