‘उमा’ बन्दै काजल « Khabarhub

‘उमा’ बन्दै काजल


२२ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– बलिउड र दक्षिण भारतीय फिल्ममा सक्रिय अभिनेता काजल अग्रवाल पछिल्लो दिनमा विवाहपछि पतिसँगको तस्वीरका कारण चर्चामा आइरहेकी छन् ।

विवाहपछि फिल्मका लागि आधा पारिश्रमिक घटाएकी काजल चाँडै नै नयाँ फिल्म ‘उमा’मा शीर्ष चरित्रमा देखिँदैछिन् ।

सुजाय घोषले निर्देशन गर्ने यो फिल्मको निर्माण अभिषेक घोषको एवीएमए मिडिया र मन्त्रराज पालीवालको मिराज ग्रुपले गर्दैछन् ।

अभिनेत्री काजलले फिल्ममा अनुबन्धित भएको पुष्टि गरेकी छन् । ‘उमाको यात्रा सुरु गर्नका लागि उत्साहित छु’, उनले ट्वीट गरेकी छन् ।

निर्माण पक्षले काजलबाहेक अन्य कोही कलाकार घोषणा गरेको छैन । सन् २०२१ को अन्त्यसम्ममा फिल्मको सुटिङ पुरा हुने बताइएको छ ।

प्रकाशित मिति : २२ जेठ २०७८, शनिबार  ११ : ३५ बजे

वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए

काठमाडाैं – वैदेशिक रोजगार विभाग ताहचलमा कार्यरत नायब सुब्बा हेमबहादुर

उपसभामुख निर्वाचित भएपछि पार्टी जिम्मेवारीबाट अलग भइन् रुबी

काठमाडौं । उपसभामुख निर्वाचित भए लगत्तै रुवीकुमारीले श्रम संस्कृति पार्टीको

नेपाल उद्योग वाणिज्य महासंघले सार्वजनिक गर्‍यो नयाँ चुनावी मिति

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वार्षिक साधारणसभा तथा

‘अनलाइन पोर्टल’ मार्फत समस्या दर्ता गराउन नेपाली दूतावास यूएईको आग्रह

काठमाडौं – संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबीस्थित नेपाली दूतावासले वैदेशिक

नवनियुक्त दुई मन्त्रीद्वारा शपथ ग्रहण (तस्बिरहरू)

काठमाडौं – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा गौरीकुमारी यादव र