यस्तो प्रश्न जसको जवाफमा केवल प्रश्न नै सारे पुग्छ « Khabarhub

यस्तो प्रश्न जसको जवाफमा केवल प्रश्न नै सारे पुग्छ


२२ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कुनै पनि प्रश्नको जवाफ प्रश्न भन्दा फरक वा थोरै प्रश्न नै जोडेर दिने गरिन्छ । जस्तै तिम्रो नाम के हो ? भनेर कसैले सोधे, मेरो नाम अमर वा सुनिता वा यस्तै केही जोडेर दिने गरिन्छ । तर के तपाईंले कहिल्यै प्रश्न नै उत्तर बनेको सुन्नु वा थाहा पाउनु भएको छ ?

सामाजिक सञ्जालमा अहिले एउटा यस्तो प्रश्न चर्चामा छ जसको उत्तर हुबहु प्रश्न सारे पुग्छ । अर्थात प्रश्नमा जे शब्द र अक्षर छ त्यहि जस्ताको त्यस्तै सारे वा उच्चारण गरे सो प्रश्नको जवाफ बन्दछ ।

सामाजिक सञ्जालमा चर्चामा रहेको प्रश्न र उत्तर एउटै भएको वाक्य थियो, Who declared Coronavirus as a pandemic ? अब यसमा रोचक त के छ भने यहि प्रश्न नै आफैँमा उत्तर पनि हो । अर्थात यसको जवाफ WHO declared Coronavirus as a pandemic.

यस प्रश्न र उत्तरबीचको फरक भनेको केवल प्रश्नको अन्तिममा लागेको प्रश्नवाचक चिन्ह र Who को ठाउँमा क्यापिटल WHO मात्र रहेको छ ।

प्रकाशित मिति : २२ जेठ २०७८, शनिबार  १२ : ३६ बजे

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री