हरियो साडीमा सजिएर राष्ट्रपतिले गरिन् वृक्षारोपण | Khabarhub Khabarhub

हरियो साडीमा सजिएर राष्ट्रपतिले गरिन् वृक्षारोपण


२२ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण गरेकी छन् । शनिबार दिवसको अवसरमा हरियो साडीमा सजिएर उनले वृक्षारोपण गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले शीतल निवास परिसरभित्र सुरक्षा व्यवस्थासहित वृक्षारोपण गरेकी छन् । राष्ट्रपति भवन परिसरमा कर्मचारीसहित वृक्षारोपण गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २२ जेठ २०७८, शनिबार  ७ : २० बजे

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार सन्

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार तदनुसार

आज २०८१ साल वैशाख २५ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार तदनुसार

जसपा फुटिसकेपछि अमेरिकाबाट मध्यराति आइपुगे उपप्रधानमन्त्री यादव

काठमाडौं – अध्यक्ष उपेन्द्र यादवले देश छाड्दा सग्लो रहेको जनता समाजवादी

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै