हरियो साडीमा सजिएर राष्ट्रपतिले गरिन् वृक्षारोपण « Khabarhub

हरियो साडीमा सजिएर राष्ट्रपतिले गरिन् वृक्षारोपण


२२ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण गरेकी छन् । शनिबार दिवसको अवसरमा हरियो साडीमा सजिएर उनले वृक्षारोपण गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले शीतल निवास परिसरभित्र सुरक्षा व्यवस्थासहित वृक्षारोपण गरेकी छन् । राष्ट्रपति भवन परिसरमा कर्मचारीसहित वृक्षारोपण गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २२ जेठ २०७८, शनिबार  ७ : २० बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५