उपप्रधानमन्त्री महतोको पुत्ला दहन, दर्जन बढी विद्यार्थी नेता पक्राउ (भिडियोसहित) « Khabarhub

उपप्रधानमन्त्री महतोको पुत्ला दहन, दर्जन बढी विद्यार्थी नेता पक्राउ (भिडियोसहित)


२२ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नवनियुक्त उपप्रधान तथा शहरी विकास मन्त्री राजेन्द्र महतोले दिएको अभिव्यक्तिलाई लिएर उनको पुत्ला दहन गरिएको छ ।

नेकपा एमालेको माधव नेपाल समूहको विद्यार्थी संगठन अनेरास्ववियुले शनिबार बेलुकी नयाँ बानेश्वरमा पुत्ला दहन गरेको हो ।

महतोले मन्त्री हुनासाथ देश टुक्राउने अभिव्यक्ति दिएको भन्दै पुत्ला दहन गरिएको अनेरास्ववियुले जनाएको छ । उनले नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउन आन्दोलन गर्ने बताएका थिए । पुतला दहनमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पनि नाराबाजी गरिएको थियो ।

पुत्ला दहन गर्ने आरती लामा, सुरेश पराजुलीसहिका एक दर्जन बढी विद्यार्थी नेताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

हेर्नुहोस् भिडियो :

हेर्नुहोस् तस्वीर :

प्रकाशित मिति : २२ जेठ २०७८, शनिबार  ८ : ३६ बजे

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा

नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै

काठमाडौँ– नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक