नेप्से ११ अंकले घट्यो, कारोबार रकम ४ अर्ब ५८ करोडमाथि « Khabarhub

नेप्से ११ अंकले घट्यो, कारोबार रकम ४ अर्ब ५८ करोडमाथि


२१ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको दोस्रो दिन आज पनि शेयर बजार घटेको छ । आज शेयर बजार नेप्से परिसूचक ११ दशमलव ७८ अंकले घटेर २८२२.७३ को विन्दुका कायम भएको छ ।

आज २२४ वटा कम्पनीको १ करोड ६३ हजार ६३६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५८ करोड २२ लाख १२ हजार रुपैयाँको शेयर खरिदविक्री भएको छ ।

नेपाल स्टक एक्सचेन्सका अनुसार आज कारोबारमा आएका १३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ८ उपसमूहको घटेको छ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ५ : ०० बजे

मनोनीत केन्द्रीय सदस्यलाई शपथ गराउँदै ओलीले भने-  ‘एमालेलाई बलियो बनाए अहिलेको धक्काबाट माथि उठ्न सकिन्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर

एमालेका मनोनीत केन्द्रीय सदस्यहरुले गरे शपथ ग्रहण

काठमाडौं– नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले शपथग्रहण गरेका छन् ।

भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भाषा आयोगका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद न्यौपानेले

करदाता प्रोत्साहन उपहार : पर्साका लालबाबुले पाए १० लाख

काठमाडौं– करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको

विधान संशोधनमा पूर्वसभापतिको मर्यादा र स्थान समेटिने छ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसले असोज १८ गतेदेखि काठमाडौंमा सुरु हुने पार्टीको