मैत्रीपूर्ण खेलमा चेल्सी र टोटनहमको बराबरी « Khabarhub

मैत्रीपूर्ण खेलमा चेल्सी र टोटनहमको बराबरी


२१ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मैत्रीपूर्ण खेलमा चेल्सी र टोटेनहमले बराबरी खेलेका छन् ।

प्रि-सिजन तयारी अन्तर्गत बुधबार राति भएको खेलमा चेल्सी र टोटेनहमले २-२ गोलको बराबरी खेलेका छन् ।

सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा चेल्सीले बराबरी खेल्नु परेको हो । हाकिम जिएचले १६औं र ४९औँ मिनेटमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाए पनि त्यसलाई जोगाउन सकेन ।

५६औँ मिनेटमा लुकास मौराले गोल गर्दै टोटेनहमलाई २-१ को स्थितिमा ल्याए । ७०औँ मिनेटमा स्टेभेन वर्गविनले गोल गर्दै टोटनहमलाई हारबाट जोगाए ।

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहीबार  ९ : २५ बजे

मुस्ताङ एयरको सम्पर्कविहीन हेलिकप्टर सकुशल अवतरण

काठमाडौं- दोलखाको लाप्चा क्षेत्रबाट शुक्रबार सम्पर्कविहीन भएको मुस्ताङ एयरको हेलिकप्टर

श्रममन्त्रीको पहिलो निर्णय- नेपालमै रोजगारी सिर्जना गरेर युवालाई पलायन रोक्छु 

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले नेपालमा नै

बालेन्द्र क्याबिनेटको निर्णयसँगै पक्राउ पर्न सक्छन् ओली र लेखक

काठमाडौं- गत भदौ २३-२४ को जेन-जी आन्दोलनका क्रममा भएको हताहती र

महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा

काठमाडौं– महान्यायाधिवक्ता सविता भण्डारी बरालले आज आफ्नो पदबाट राजीनामा दिएकी

कार्की आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने सरकारको पहिलो निर्णय

काठमाडौं– सरकारले जेन-जी आन्दोलनसम्बन्धी गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन