मोटरसाइकल चोरीको आरोपमा दुई जना पक्राउ « Khabarhub

मोटरसाइकल चोरीको आरोपमा दुई जना पक्राउ


२१ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मोटरसाइक चोरी गरेको आरोपमा प्रहरीले काठमाडौँको तारकेश्‍वर– ६ धर्मस्थलीबाट दुई जनालाई पक्राउ गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार टोखा नगरपालिका धनेश्‍वरबाट हराएको प्रदेश ३–०२–००२ प ४८०३ नम्बरको मोटरसाईकल चोरी गरेको अभियोगमा २ जनालाई पक्राउ गरिएको हो ।

महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईका अनुसार पक्राउ पर्नेमा नुवाकोट सुर्यगडी गाउँपालिका –४ घर भई काठमाडौं नस्थलि बस्ने २४ वर्षका संजय तामाङ्ग र वाकोट तादी गाउँपालिका–६ घर भई काठमाडौं तारकेश्‍वर–६ बस्ने वर्ष ३२ का बुद्धि बहादुर तामाङ रहेका छन् ।

पक्राउ परेको मोटरसाईकल सहित दुवै जनालाई थप अनुसन्धान एवं कारबाहीको लागी महानगरीय प्रहरी बृत्त महाराजगञ्जमा बुझाएको महाशाखा प्रमुख एसएसपी भट्टराईले बताए ।

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहीबार  ८ : ०१ बजे

भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको

न्युजिल्यान्डलाई नेपाल ‘ए’ले दियो २१२ रनको लक्ष्य

काठमाडौँ – अष्ट्रेलियामा जारी शृङ्खलाको अन्तिम एकदिवसीय खेलमा नेपाल ‘ए’

एसिसी प्रिमियर कप : साउदीले नेपाललाई दियो १९१ रनको चुनौती

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत आइतबार

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई