चुट्किला : हड्तालको बारेमा « Khabarhub

चुट्किला : हड्तालको बारेमा


२० भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक जना व्यक्ति संगीत सिक्न भनी संगीत प्रशिक्षण केन्द्र पुगेछ । त्यहाँका गुरुले सोधेछन्—

संगीत गुरु : तपाईं कुन तालको बारेमा बढी जान्नुहुन्छ ?

त्यो व्यक्तिले तुरुन्त जवाफ दिएछ : हड्तालको बारेमा ।

साभार : भद्रगोल, हँसाउने चुट्किलापुस्तकबाट

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  ६ : ०५ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ ९ गते मंगलबार सन् २०२६

आज २०८३ साल भदौ ९ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ९ गते मंगलबार सन् २०२६

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म