३४३ करोडमा बिक्यो विश्वको सबैभन्दा महंगो हीरा « Khabarhub

३४३ करोडमा बिक्यो विश्वको सबैभन्दा महंगो हीरा


२० भदौ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हालै विश्वको सबैभन्दा सुन्दर र दुर्लभ पर्पल पिंक हीरा (Purple Pink Diamond)को लिलामी गरीएको छ । बैजनी र गुलावी रंग मिश्रित ’द सकूरा डायमण्ड’ नामक हीरा करीब ३४३ करोडमा लिलाम भयो ।

सकूरा हीरा इतिहासमै सबैभन्दा महंगोमा बिक्ने हीरा बनेको छ । यसलाई २३ मेमा हंगकगंमा लिलाममा राखिएको थियो । १० प्रतिशत भन्दा कम पिंक हीराको वजन एक कैरेटको पाचौ हिस्सा भन्दा बढि बताइएको छ । यो फैन्सी पर्पल पिंक हीरा १५.८१ कैरेटको रहेको छ । यसका आकार पनि पर्पल पिंक हीरामा सबैभन्दा ठुलो रहको छ ।

२९.३ मिलियन डलरमा लिलाम भएको सकूरा हीराले वजन र दामका कारण हीराका सबै रेकर्ड तोडेको छ । यस हीरालाई क्रिस्टी नामक संस्थाले लिलाम गरेको थियो । यसलाई एसियाका एक ग्राहकले किनेका थिए । तर उनको बारेमा जानकारी सार्वजनिक गरीएको छैन ।

प्रकाशित मिति : २० भदौ २०७८, आइतबार  ११ : २८ बजे

अनुशासन कडा बनाउने पहल गर्दै चिनियाँ कम्युनिष्ट पार्टी

काठमाडौं- चीनको सत्तारूढ कम्युनिस्ट पार्टीका उच्च अधिकारीहरूले बिहीबार बेइजिङमा सम्पन्न

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई

चर्को गर्मी, कठिन छायाङ्कन र विद्रोही चरित्र : नानाको अन्तिम फिल्मको कथा

काठमाडौं– बलिउडमा आफ्नो दमदार अभिनय र फरक चरित्रका कारण परिचित