विश्वकप छनोट : फेरि बराबरीमा रोकियो फ्रान्स « Khabarhub

विश्वकप छनोट : फेरि बराबरीमा रोकियो फ्रान्स


२० भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्वकपको युरोपेली छनोटमा फ्रान्सले फेरि बराबरी खेलेको छ ।

शनिबार राति फ्रान्सले युक्रेनसंग पनि १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । सबै प्रतियोगितामा फ्रान्सको यो लगातार पाँचौ बराबरी हो ।

मायकोला शापरेन्कोले ४४औँ मिनेटमा गोल गर्दै घरेलु टोली युक्रेनलाई शानदार सुरुवात दिलाए । एन्थनी मार्टियलले आफ्नो दोस्रो अन्तराष्ट्रिय गोल गर्दै फ्रान्सलाई बराबरीमा ल्याएका थिए ।

समूह डीमा फ्रान्स ५ खेलबाट ९ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको फिनल्याण्डले मात्र ३ खेलबाट ५ अंक जोडेको छ ।

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  ९ : १५ बजे

स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले संविधान तथा कानुनले प्रत्याभूत गरेको

प्रधानमन्त्रीका सल्लाहकार शाहले दिए गगन र विश्वप्रकाशलाई बधाई

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहका सल्लाहकार असीम शाहले नेपाली कांग्रेसको १५

प्रविधि कम्पनीको सेयर मूल्य बढ्दा अमेरिकी बजारमा सुधार

न्युयोर्क– प्रविधि क्षेत्रका कम्पनीहरूको सेयर मूल्यमा वृद्धि भएपछि शुक्रबार अमेरिकी सेयर

लेदो पन्छाएपछि बीपी राजमार्ग पुनः सञ्चालन

बनेपा – गएरातिदेखि परेको वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्गको

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने

लमजुङ– बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर-चामे खण्डका संरचना, पक्की सडक तथा