बढ्यो सुनको सुनको मूल्य, कतिमा हुँदैछ कारोबार « Khabarhub

बढ्यो सुनको सुनको मूल्य, कतिमा हुँदैछ कारोबार


२० भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

सुन तोलामा ६०० रुपैयाँले बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजावी सुन प्रतितोला ९० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदी तोलामा ३५ रुपैयाँ बढेर प्रतितोला १ हजार २३० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  १२ : ४१ बजे

सञ्चारमन्त्रीद्वारा देश र जनताको हितमा काम गर्न निर्देशन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश र जनताको

अब कसको होला कांग्रेस र रुख चिह्न ?

काठमाडौं– नेपाली कांग्रेसले बुधबारदेखि अर्को पीडा अर्थात् विभाजन खेपेसँगै वैधानिकताको

विशेष महाधिवेशनमा नारा, ‘सानेपा खाली गर, गगन-विश्व आउँदैछन्’

काठमाडौं- नेपाली कांग्रेस संस्थापन पक्षको केन्द्रीय कार्य समिति बैठकले महामन्त्रीद्वय

तीनै फिल्मलाई बराबर जस्तै शो, सबैको प्रि–बुकिङ न्यून

काठमाडौं – तीन फिल्महरु ‘गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’को