काठमाडौँ उपत्यकामा थप ४५३ जनामा कोरोना पुष्टि « Khabarhub

काठमाडौँ उपत्यकामा थप ४५३ जनामा कोरोना पुष्टि


२० भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४५३ जना कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ८८, भक्तपुरमा ६७ र ललितपुरमा ९८ गरी ४५३ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै काठमाडौँ उपत्यकामा ७ हजार पाँच सय ८९ जना सक्रिय संक्रमित छन् । जसमध्ये काठमाडौँ जिल्लामा ४ हजार १९८, ललितपुरमा २ हजार ७५ र भक्तपुरमा १ हजार ३१६ सक्रिय संक्रमित छन्।

यस्तो छ काठमाडौँ उपत्यकाको विस्तृत विवरण

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  ५ : ०८ बजे

पहिरोले देशभरका सडक ठप्प : उपत्यका जोड्ने सात राजमार्ग अवरुद्ध

काठमाडौँ – अविरल वर्षाका कारण पहिरो खसेर अवरुद्ध बनेको पृथ्वी

बागलुङमा पहिरोको वितण्डा : दुई दिनमा १० जनाको मृत्यु, तनहुँमा २४ घरमा क्षति

बागलुङ : अविरल वर्षासँगै आएको पहिरोले बागलुङमा १० जनाको मृत्यु

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असोज १२ गते सोमबार सन् २०२६

आज २०८३ साल असोज १२ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १२ गते सोमबार सन् २०२६