शरीरमा आएका मुसाले हैरान हुनुहुन्छ ? अपनाउनोस् यी उपाय « Khabarhub

शरीरमा आएका मुसाले हैरान हुनुहुन्छ ? अपनाउनोस् यी उपाय


१९ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

शरीरका बिभिन्न अगंमा आउने मुसाका कारण मानिस आजित हुन्छन् । कतिले त यो समस्याबाट छुटकारा पाउन बजारमा पाइने बिभिन्न मल्हम लगाउँछन् ।

शरीरमा मुसा भएका कारण कतिपयको दैनिक जीवनमा विभिन्न समस्या पनि आउने गर्दछ । मुसाका कारण सुन्दरतमा कमी आउने भएकाले मानिस बजारबाट विभिन्न मल्हमहरु किनेर लगाउँछन् । तर बजारमा पाइने सबै मल्हमले मुसा नहट्न सुक्छ । साथै सबै मल्हमले लाभ पुर्‍याउँछ भन्ने पनि हुदैँन । यस्तोमा मुसा हटाउन के गर्ने त ?

मुसा हटाउने घरेलु उपाय

क) केराको बोक्रमा एन्टिअक्सिडेन्ट तत्व पाइने भएकाले केराको प्रयोगबाट मुसा हटाउन सकिन्छ । यसकालागि केराको बोक्रालाई राति सुत्ने समयमा मुसा भएको ठाउँमा लगाउँदा केही समयको अन्तरालमा नै मुसा हट्ने गर्दछ ।

ख) लसुनलाई पनि मुसा भएको ठाउँमा राख्ने र त्यसलाई पट्टीले बाध्ने र केही समय छाड्ने । नियमित यसो गर्ने हो भने पनि मुसा हट्ने गर्दछ । लसुन लगाउँदा आउने गन्ध हटाउन पट्टी खोलेपछि साबुन पानीले धुन सकिन्छ ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  १२ : ४२ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको