संसद् बैठकमा आज पनि एमालेको विरोध, अर्को बैठक शुक्रबार (भिडियोसहित) « Khabarhub

संसद् बैठकमा आज पनि एमालेको विरोध, अर्को बैठक शुक्रबार (भिडियोसहित)


१९ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधि सभाको बैठक शुरू भएलगत्तै आज पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नारावाजी गरेको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बसेको बैठकमा एमालेले चर्को नारावाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले विपक्षी दललाई संसद चलाउने वातावरण बनाउन आग्रह गरेका थिए ।

तर एमाले सांसदले सभामुखले भूमिका निष्पक्ष नभएको भन्दै नारावाजी नरोकेपछि विरोधकाबीच कानून मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन, २०७६-०७७ पेस गरेका छन्।

एमालेको विरोध कायमै रहेपछि सभामुखले शुक्रवारसम्मका लागि बैठक स्थगित गरेका छन् ।
हेर्नुहोस् भिडियो

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  १ : २७ बजे

अधिवेशनमा सक्रिय सहभागिताका लागि कांग्रेस पूर्वसभापति देउवाको अपिल

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल

वर्षाका कारण हुम्लाका ग्रामीण सडक अवरुद्ध

हुम्ला– हालैको अविरल वर्षापछि आएको बाढीपहिरो र ढुङ्गा खस्दा मुख्य

बाढीपहिरोले क्षति गरेको बेनी–जोमसोम सडक मर्मत सुरु

म्याग्दी– पछिल्लो झरीपछिको बाढीपहिरोका कारण क्षति पुगेको म्याग्दीको सदरमुकाम बेनीदेखि

सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको